Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

शुक्रबार, जेष्ठ २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सामाजिक सुरक्षा सम्बन्धि सेवा प्रदान गर्न हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने

2081-04-08

2081-04-08


सामाजिक सुरक्षा सम्बन्धि सेवा प्रदान गर्न हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सम्बन्धि नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/०३/२७ को देहाय बमोजिमको निर्णय आवश्यक जानकारी एवं कार्यान्वयनका लागि अनुरोध छ ।
देहाय:
"नेपाल सरकार, मन्त्रिपरिषद् बाट मिति २०८१/०२/२४ मा सामाजिक सुरक्षा सम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकोले उक्त प्रयोजनको लागि हाललाई राष्ट्रिय परिचयपत्र (NID) अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने ।"
See insights and ads
All reactions:
22
 
 
 

पछिल्लो अपडेट गरिएको : 2083-01-25 17:36:43

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दोलखा .