Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान - २०७९

2079-03-08

2079-03-08


राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट यस जिल्लामा राष्ट्रिय परियचपत्रको विवरण दर्ता अभियान मिति २०७९/०३/०१ गते देखी भीमेश्वर नगरपालिकाबाट सुरु भइ सबै नगरपालिका/ गाउँपालिका अन्तर्गत प्रत्येक वडाहरुमा संचालन हुने हुँदा आ-आफ्नो वडा कार्यालयमा निम्न कागजात सहित व्यक्ति स्वयम उपस्थित भइ विवरण दर्ता गराउनुहुन अनुरोध छ ।

निम्नः

  1. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
  2. नागरिकतामा जन्ममिति नखुलेकाको हकमा जन्ममिति खुल्ने प्रमाण ।
  3. नागरिकका प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसोबास प्रमाणपत्र भएको कागज ।
  4. नागरिकतामा पति/पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पति पत्नी भएको प्रमाणित हुने कागज ।
  5. नागरिकतामा अग्रेजीमा नामथर नभएमा भरसक अग्रेजी नामथर खुल्ने कागजात ।
  6. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकता अनुसार जस्तै मृत्यु दर्ता, सम्बन्ध विच्छेद आदी ।

पछिल्लो अपडेट गरिएको : 2083-03-01 16:48:07

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, दोलखा .