Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolakha

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Dolakha

Sunday, Shravan 24, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिक वडापत्र

जिल्ला प्रशासन कार्यालय, दोलखाको नागरिक वडा पत्र

यस कार्यालयबाट प्रदान गरिन सेवाहरु कार्यालयको नागरिक वडा पत्रमा उल्लेख भए बमोजिम रहेका छन् ।

नागरिक वडापत्र -Citizen Charter_

l;=g+=

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजातहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार कर्मभारी/ शाखा/उपशाखा/ इकाइ

गुनासो सुन्ने अधिकारी

कैफियत

समय

शुल्क/ दस्तुर

१. नागरिकता सम्वन्धी

१.१

वंशजको आधारमा नेपाली नागरिकता

क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :

१. तोकिए बमोजिमको अनुसूची–१ को फाराममा सम्बन्धित स्थानीय तह वडाको सिफारिस ।

२. बाबुको र आमाको ना.प्र. र विवाहिता महिला भए पतिको ना.प्र.को प्रतिलिपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपी र नाता प्रमाणित प्रमाण पत्र ।

३. सम्बन्धित वडाको सिफारिस पत्र । 

४. पिता,माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाइ वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।

५. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ।

७. जन्मदर्ता पत्र  ।

८.बाबु र आमा दुवैको नागरिकता प्रमाण पत्र

९. जन्मस्थान र नाता खुल्नेगरी सम्बन्धित स्थानीयतहले गरिदिएको सिफारिस

ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा ।

३. घरको नक्सा पास प्रमाणपत्र ।

४. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण

५. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

प्रमाण पुगेकोमा सोही दिन

रु. १०।– को टिकट

स.प्र.जि.अ.÷ प्रशासकीय अधिकृत÷

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

कार्यालयमा सनाखत गर्ने व्यक्तिको ना.प्र.प. र अन्य सम्वद्ध कागजातहरु सक्कल भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमै ल्याउनु पर्नेछ

१.२

बैवाहिक अंगीकृत नागरिकता

(महिलाका लागि)

१. तोकिए बमोजिमको अनुसूची ७ को फाराममा सम्बन्धित स्थानीय तह वडाको सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपी ।

३. सम्बन्धित वडाको सिफारिस पत्र ।

४. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

५. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण ।

६. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको  

   नातेदारको सनाखत ।

७. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति)

८. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।

प्रमाण पुगेकोमा सोही दिन

रु. १०।– को टिकट

स.प्र.जि.अ.÷ प्रशासकीय अधिकृत÷

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१.३

कर्मचारी परिवारको नाताले ना प्र वितरण

१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र ।

२. अनुसूची १ वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय तहबाट सिफारिस फाराम ।

३.  अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि)

४. पिता÷पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक 

   परिचय पत्र ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको 

   प्रमाणपत्र ।

प्रमाण पुगेकोमा सोही दिन

रु. १३।– को टिकट

स.प्र.जि.अ.÷ प्रशासकीय अधिकृत÷

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१.४

बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपी

१. रित पूर्वकको निवेदन ।

२. ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।

३.बसाई सराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ ।

४. माथि बुद्धा नं. ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपी दिइनेछ ।

प्रमाण पुगेकोमा सोही दिन

रु. १३।– को टिकट

स.प्र.जि.अ.÷ प्रशासकीय अधिकृत÷

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

१.५

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र को प्रतिलिपी

१. रित पूर्वकको निवेदन ।

२. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण ।

३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने

४. माथि ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपी दिइनेछ ।

प्रमाण पुगेकोमा सोही दिन

रु. १३।– को टिकट

स.प्र.जि.अ.÷ प्रशासकीय अधिकृत÷

शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

2. नावलाक परिचयपत्र सम्बन्धी

2.1

नावालक परिचयपत्र तथा प्रतिलिपी

पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना रामेछाप जिल्ला भएको हकमा निम्न प्रमाण÷कागजहरु पेश गर्नु पर्नेछ

१. तोकिएको ढाँचामा बमोजिमको निवेदन फाराम तोकिएको ढाँचामा फोटो टाँस गरीवडा सिफारिस

२. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी

३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपी

५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate

७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु

८. नाबालक परिचय पत्रको प्रतिलिपीको लागि सरोकारवालाले प्रमुख जिल्ला अधिकारी समक्ष निर्धारित ढाँचाको निवेदन ।

९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ

१०. बाबु आमासँग सम्बन्धित व्यक्तिको फोटो टाँस गरी नाता प्रमाणित ।

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

रु. १०।– को टिकट प्रतिलिपीको हकमा प्रति पाना रु ३।– को टिकट

स.प्र.जि.अ. ÷ प्रशासकीय अधिकृत÷

ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

कार्यालयमा सनाखत गर्ने व्यत्तिको ना‍‍.प्र.प. र अन्य सम्वद्ध कागजातहरु सक्कल भिडाउने प्रयोजनकव् लागि सक्कलै प्रति साथमै ल्याउनु पर्नेछ

3. सिफारिस तथा प्रमाणित सम्बन्ध

३.१

साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी सम्बन्धी

१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहित प्रमुख जिल्ला अधिकारीलाई संबोधन गरी निवेदन दिनुपर्नेछ ।

सोही दिन

रु. १०।– को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमाल्याउनु पर्ने छ ।

३.२

नाम, थर, उमेर फरक परेकोमा सो सच्याउने सम्बन्धी

क) नाम, थर सम्बन्धी       

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

३. जिल्ला शिक्षा कार्यालय तथा संम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र, जन्म दर्ता प्रमाण पत्र

४. सम्बन्धित स्थानीय तह वडाको सिफारिशपत्र

सोही दिन

रु. १०।– को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

३.३

नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भएमा

ख) उमेर सम्बन्धी

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. एस.एल.सी.को वा उमेर खुलेको प्रमाणपत्रको प्रतिलिपी

३. सम्बन्धित स्थानीय तहको सिफारिस पत्र

४. शिक्षा विकास तथा समन्वय इकाई तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश पत्र

(उमेर खुलेको प्रमाणपत्र लिएको ६ महिनाभित्र निवेदन दिइसक्नु पर्नेछ)

दरखास्त दिएको दिन

रु. १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

कुनै व्यहोरा प्रमाणित सन्दर्भमा

१. मनासिव व्यहोरा खुलेको निवेदन

२. स्थानीय तहको सिफारिश तथा प्रहरी सर्जमिन मुचुल्का

३. माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी थप कागज आवश्यक पर्न सक्नेछ

आवश्यक जाचबुझ सकेको भोलिपल्ट

रु. १०।- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

४. हातहतियार सम्बन्धी

४.१

हातहतियार ईजाजत सम्बन्धी

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहितको निवेदन

२. निवेदकको निरोगिता सम्बन्धी पत्र

३. प्रहरी प्रतिवेदन

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

रु. १०।- को टिकट र नियमावलीमा तोकिए बमोजिम

स.प्र.जि.अ./ प्र.अ./शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमा ल्याउनु पर्ने छ ।

४.२

हातहतियार नामसारी सम्बन्धी

१. निवेदकको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पक्ष बीचको नामसारी सम्बन्धि कागजात

२. नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन

आवश्यक जाचबुझ सकेको भोलिपल्ट

रु. १०।- को टिकट

स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

४.३

हातहतियार नवीकरण सम्बन्धी

१. निर्धारित ढाँचाको निवेदन

२. सक्कल इजाजत पत्र

निवेदन परेको दिन

रु. १०।- को टिकट र नियमावली बमोजिमको शुल्क

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

४.4

हातहतियार ईजाजत प्रतिलिपी सम्बन्धी

१. ना.प्र. प्रमाणपत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन

आवश्यक जाचबुझ सकेको भोलिपल्ट

रु. १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

५. संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी

५.१

संस्था दर्ता सम्बन्धी

  • .रित पूर्वकको निवेदन

२. विधान ३ प्रति

३. प्रबन्ध समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।

४. स्थानीय तहको वडाको सिफारिश पत्र

५. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ ।

६. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार माथिल्लो निकायको प्रतिक्रिया

आवश्यक जाचबुझ सकेको भोलिपल्ट

रु. १०००।-

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमा ल्याउनु पर्ने छ ।

5.2

संस्था नवीकरण

१. तोकिएको निवेदन फाराम

२. कार्यसमितिको निर्णयको प्रतिलिपी

३. लेखा परीक्षणको प्रतिवेदन

४. वार्षिक प्रगति विवरण

५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत

६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपी

७. कार्य क्षेत्रसंग सम्बन्धित जिल्लाको स्थानीय तह वडा (गापा÷नपा) को सिफारिस पत्र

८. संस्था दर्ता प्रमाण पत्रको नक्कल

९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र

१०.बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र

प्रक्रिया पुरा भएमा सोही दिन

रु. ५००।-(असोज मसान्त सम्म)

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

5.3

संस्थाको विधान संशोधन

१. तोकिएको फाराममा साविकमा भएको स्विकृति विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपी

२. स्वीकृत सक्कल विधान

३. तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपी

४. विधान संशोधन सम्बन्धी साधारण सभाको निर्णय

प्रक्रिया पुरा भएमा सोही दिन

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

5.4

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपी सम्बन्धी

१. रित पूर्वकको निवेदन

२. कार्य समितिको निर्णयको प्रतिलिपी

३. संस्था दर्ता प्रमाणपत्र

४. आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्न सकिनेछ

सोही दिन

प्रत्येक पानाको रु. ३।- का दरले टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमाल्याउनु पर्ने छ ।

५.५

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

१. संस्थाको कार्यसमितिको निर्णय

२. विधानको प्रतिलिपी र दर्ता प्रमाणपत्रको प्रतिलिपी

सोही दिन

निःशुल्क

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

५.६

पत्रपत्रिका दर्ता सम्बन्धी

१. प्रकाशकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपी

२. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातको प्रतिलिपीहरु

३. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपीहरु

४. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

५. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी.देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्र.प. र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपी वा एस.एल.सी. उत्र्तिण गरी पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपी

६. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज

७. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिश

८. छापाखाना दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी

९. छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपी

१०. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी

प्रक्रिया पुगेपछि तुरुन्त

दैनिक पत्रिका रु.१०००।- अर्ध साप्ताहिक रु.७००।- साप्ताहिक रु.५००।- पाक्षिक रु.३००।- मासिक र अन्य

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

५.७

छापाखाना संचालन सम्बन्धी

१. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपी

२. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपी र स्वीकृत विधान तथा अन्य प्रमाणको फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५÷५ प्रति फोटो

३. मूल्य अभिबृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपी

४. छापाखाना संचालन गर्नेको नागरिकताको प्रतिलिपी

५. छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपी घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको लोकेशन नक्सा

६. छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपी

७. संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवदेन

प्रक्रिया पुरा भएपछि सोहि दिन

रु.१०००।-

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

६. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी

६=१

शान्ति सुरक्षाको निवेदन सम्बन्धी

१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन

सोहि दिन

रु= १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमाल्याउनु पर्ने छ ।

६=२

गुनासो वा ठाडो उजुरी सम्बन्धी

  1. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन

शिघ्र

रु= १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

7. अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी

7.1

१. सम्बन्धितनिवेदकले आफ्नो पहिचानखुलाई वागोप्य राखीकुनै पनिनिकायवा संस्थमा, कसले के–कस्तो अनियमिततावा भ्रष्टाचार सम्बन्धीकार्य गरेको हो खुलेको निवेदन ।

२. अनियमिततावा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धि कागजात

शिघ्र

रु= १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

8. राहदानी (MRP) सम्बन्धी

8.1

साधाण (Normal)राहदानी (कार्यालयबाट जारी हुने) (MRP)

निवेदकको ना.प्र. जिल्लाप्रशासनकार्यालय रामेछापबाट जारी भएको हकमा

१. रीतपूर्वक भरिएको दरखास्तफाराम २ प्रति

२.नेपालीनागरिकताको प्रमाणपत्रको सक्कलप्रति र सो को१ प्रतिप्रतिलिपी(ना.प्र.शाखाबाटना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)

३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो २ प्रति

४. नियमानुसार लाग्ने राहदानी दस्तूर तिरेको बैंक भौचर

५.नाबालकको हकमाजिल्लाप्रशासनकार्यालय रामेछापबाट जारी गरिएको नाबालक परिचयपत्र र निजको बाबु वाआमामध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपी । संरक्षक नियुक्तभएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कलप्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथात्यसको प्रतिलिपी

६. पहिले राहदानीलिएको भए सो को सक्कलप्रति र प्रतिलिपी

अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमामाथिउल्लेखितकागजातहरु बाहेक निम्नकागजातहरु पेश गर्नुपर्नेछ

१. स्थानीयपञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा ।

३. घरको नक्सापास प्रमाणपत्र ।

४.बसाई सरेर आउनेहरुको लागिवसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ ।

अन्यत्र जिल्लाबाट नागरिकतालिई रामेछाप जिल्लामाविवाह गरी आउनेको हकमा

१.विवाहदर्ता प्रमाणपत्र

२. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपी

३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

रामेछाप जिल्ला स्थित सरकारी निकायमाकार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा

१. सम्बन्धितनिकायको सिफारिस पत्र

२. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ

निवेदन पेश गरेको ४२ दिन पछि

रु.५०००।–

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

प्रतिलिपीसँग भिडाउने प्रयोजनको लागि सक्कलै प्रति साथमाल्याउनु पर्ने छ ।

8.2

द्रुत सेवाको राहदानीसिफारिस

१. रितपूर्वकको निवेदन

२. नेपालीनागरिकताको प्रमाणपत्रको सक्कलप्रति र सो को २ प्रतिप्रतिलिपी

(ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ)

३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो २ प्रति

४.पहिले राहदानीलिएको भए सो को सक्कलप्रति र प्रतिलिपी

रु= १०।- को टिकट

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

८=३

हराएको राहदानीपुनप्राप्ति सम्बन्धी

१.रितपूर्वक निवेदन

२. साबिकको राहदानीको प्रतिलिपीवाMRPनम्बर र जारी मिति

रु= १०।- को टिकटररु= १०००।-

स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.

स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

9.आर्थिक प्रशासन शाखा

9.1

क्षतिपूर्ति रकम वितरण

( परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलार्इ)

1. हकदारको निवेदन साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज

2. मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छांयाप्रति

3. सम्वन्धीत गा.पा./न.पा.को सिफारिश

नियमानुसार

निवेदनमा रु.10।- को टिकट

प्रशासन फाँट ... नं. /लेखा फाँट

ना.सु./लेखापाल

प्र.जि.अ.

9.2

विपद् प्रकोप व

Last Updated : 2083-03-32 18:20:09

© All Rights Reserved to District Administration Office, Dolakha